ललितपुर महानगरपालिका ललितपुर महानगरपालिका कार्या‌लय

समाचार

  • LISA २०७९/८० को नतिजा
  • दर्ता सहयोगीको लागि दरखास्त आव्हान सम्बन्धी सूचना।
  • लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना।
  • तह वृद्धिको लागि दरखास्त आव्हान सूचना।
  • पशु सेवा शाखाको सूचना!!!

नागरिक वडापत्र

क्र.सं. सेवा आवश्यक कागजातहरु सेवा शुल्क लाग्ने समय
पूर्वाधार विकास सेवा निःशुल्क प्रकृया शुरु सोहीदिन
घ वर्गको निर्माण इजाजत दिने नयमानुसार लाग्ने दस्तुर रु.१०,०००।– कागजात पेश भएको १५ दिनभित्र
New विकास सेवा निःशुल्क प्रकृया शुरु सोहीदिन
आगालागीको सिफारिस निःशुल्क कागजात पुरा भएको २४ घण्टाभित्र
FireInspection Correction (No Objection LetterNOC) रु.१५००० नवेदन पेश हुन आएको ७ दिनभित्र
होर्डिङ्ग बोर्ड स्वीकृति प्रति स्वायर फिट रु.१,००० बढीमा १५ दिन भित्र
सम्पत्ति कर छुट (सामाजिक संघ संस्थालाई मात्र) निःशुल्क ९० दिन भित्र
सहकारी संघ तथा संस्था दर्ता गन रु. १०।– को टिकट आवेदन पेश गरेको मितिले १५ दिनभित्र र अन्य थप संशोधन आवश्यक भएमा सो को लागि लाग्न समय
सहकारी संघ\संस्थाको विधान वा विनियम संशोधन निःशुल्क विभागबाटै हुनेमा १५ दिन र कार्यपालिकाबाट स्वीकृति लिनुपर्ने भएमा सो को लागि लाग्ने समय
१० सहकारी संघ\संस्थाले नियमानुसार पाउने छुट सुविधाहरुको सिफारिश निःशुल्क विभागबाटै हुनेमा १५ दिन र कार्यपालिकाबाट स्वीकृति लिनुपर्ने भएमा सो को लागि लाग्ने समय
११ सहकारी संस्था एकीकरण र विभाजन निःशुल्क बढीमा ३५ दिन
१२ सहकारी संघ\संस्थाहरु सँग सम्वन्धित गुनासो\उजुरी सुनुवाई एवं समस्या समाधान गन निःशुल्क बढीमा १५ दिन
१३ सहकारी संघ संस्थाको तालीम \गोष्ठी \ अन्तरक्रिया कार्यक्रम संचालन गन निःशुल्क आवश्यकता अनुसार
१४ सहकारी संघ\संस्थाको अनुगमन, निरीक्षण निःशुल्क बढीमा १५ दिन
१५ शैक्षिक सूचना उपलब्ध गराउने कार्य निःशुल्क कार्यालय समयमा
१६ स ंस्थागत विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मना ेनयन रु.१,०००/- निर्णय भएको मितिले १ दिन भित्र
१७ संस्थागत विद्यालयको बैंक खाता खोल्ने तथा खाता मुद्दती नवीकरण रु.१,०००/- सोही दिन
१८ संस्थागत विद्यालयको नाम, स्थान तथा स्वामित्व परिवर्तन संस्थागत विद्यालय नाम परिवर्त न ( आधारभुत) रु.३००००\- संस्थागत दिनभित्र विद्यालय नाम परिवर्त न माध्यमिक) रु.५०,०००\– संस्थागत विद्यालय स्थान परिवर्त न ( आधारभूत) रु.२०,००० \– संस्थागत विद्यालय स्थान परिवर्त न ( माध्यमिक) रु.३०,०००\– संस्थागत विद्यालय स्वामित्व परिवर्त न ( माध्यमिक) रु.३०,०००\- संस्थागत विद्यालय स्वामित्व परिवर्त न ( आधारभूत) रु.२०,००० शिक्षा समिति बाट निर्णय भएको मितिले ३ दिनभित्र
१९ संस्थागत विद्यालय प्रमाणीकरण ( verification) कक्षा १० र १२ बाहेक (visa सफारिसका लागि) रु.५००। १ घण्टा
२० संस्थागत विद्यालयको लेखा परीक्षक नियुक्ति रु.५००। १ घण्टा
२१ पूर्व प्राथमिक विद्यालय अनुमति / अभिले खीकरण नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा कृषि विकास बैंक लिमिटेडमध् ये कुनै एक बैंकमा सुरक्षण धरौटी बापत रु १,५०,००० 1- रकम | विद्यालयको नाममा जम्मा गर्नुपर्ने 1 साथै अभिलेखीकर णका लागि शुल्क नलाग्ने । सम्बनि धत क्षेत्रको | विद्याल य निरीक्ष कको अनुगम न प्रतिवेद न प्राप्त भएको २ दिनभित्र
२२ संस्थागत विद्यालय कक्षा थप / कक्षा ११/१२ मा विषय थप अनुमति आधारभूत तहको हकमा रु.५,०००/- माध्यामिक तहको हकमा रु.१०,०००/- विषय थपको हकमा रु.१०,०००/ शिक्षा समिति बाट निर्णय भएको मितिले ३ दिनभित्र
२३ IEMIS Excel File Upload निःशुल्क सेवा प्रदान गर्ने केन्द्रबा ट प्राप्त हुनासा थ
२४ कक्षा ११/१२ मा संस्थागत विद्यालयमा Scholarship मा अध्ययन गरेको विषय प्रमाणीकरण निःशुल्क १ घण्टा
२५ नेपाल सरकारबाट सशर्त अनुदान निकासा नलग्ने तोकिए को चौमाि सक
२६ ग्रेडसिट सच्याउने २०० १ घण्टा
२७ प्रमाणपत्र प्रमाणीकरण ५०० १ घण्टा
२८ कक्षा को ८ बार्षिक परीक्षा सञ्चालन परीक्षा समितिले समिति निर्णय गरी तोके अनुसार परीक्षा समितिले समिति को निर्णय अनुसार
२९ कित्ताकाटसिफारिस रु २००० सोहि दिन / सर्जमिन स्थलगत अध्ययनको हकमा ३ दिन
३० स्वास्थ्य सम्बन्धी गतिविधिहरु बारे सूचना उपलब्ध गराउने निःशुल्क सामान्य भए सोही दिन र अन्यका हकमा ७ दिन भित्र
३१ परिवार नियोजन तथा सुरक्षित मातृत्व सम्बन्धी सूचना प्रदान निःशुल्क सोही दिन
३२ बाल स्वास्थ्य तथा पोषण सम्बन्धी सूचना प्रदान निःशुल्क सोही दिन
३३ विपन्न नागरिक औषधी उपचार सिफारिस निःशुल्क सिफारिस प्रत्येक हप्ता मंगलबार र शुक्रबार
३४ मृगौला प्रत्यारोपण गरेका डायलाईसिस गरिरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार वापत खर्च उपलब्ध गराउने निःशुल्क चौमासिक रुपमा
३५ QR code प्रमाणीकरण निःशुल्क ३ दिन
३६ रक्तदातामा आधारित अनुदान उपलब्ध गराउने निःशुल्क सोही दिन
३७ स्वास्थ्य संस्था दर्ता १.अस्पताल तथा नसिङ्ग होमका हकमा प्रति शैया रु.४,०००।– २ .डायग्नोस्टिक सेन्टरका हकमा प्रति सेवा रु. १०,०००।– ३.पोलिक्लिनिक/क्लिनिकका हकमा प्रति सेवा रु १०,०००।– ४. आयुर्वेद अस्पताल/वैकल्पिक चिकित्साका हकमा प्रति शैया रु. ५,०००।– ५ आयुर्वेद क्लिनिक सेवाका हकमा प्रति सेवा रु.५,०००। अनुगमन समितिबाट प्रतिवेदन प्राप्त भएको मितिले ७ दिन भित्र
३८ स्वास्थ्य संस्था नविकरण १. अस्पताल तथा नसिङ्ग होमका हकमा प्रति शैया रु. ५००/- २ डायग्नोस्टिक सेन्टरका हकमा प्रति सेवा रु. १,०००/- ३. पोलिक्लिनिक / क्लिनिकका हकमा प्रति सेवा रु १,०००/- ४. आयुर्वेद अस्पताल / वैकल्पिक चिकित्साका हकमा प्रति शैया रु ५००/- ५ आयुर्वेद क्लिनिक सेवाका हकमा प्रति सेवा रु.५,००। अनुगमन समितिबाट प्रतिवेदन प्राप्त भएको मितिले ७ दिन भित्र
३९ स्वास्थ्य संस्था स्तरोन्नति १. अस्पताल तथा नर्सिङ्ग होम स्तरोन्नति गर्दा थप शैयाका लागि प्रति शैया रु.४,०००/- २ डायग्नोस्टिक सेन्टर स्तरोन्नति गर्दा थप सेवाका लागि प्रति सेवा रु १०,०००/- ३. पोलिक्लिनिक / क्लिनिकक स्तरोन्नति गर्दा थप सेवाका लागि प्रति सेवा रु १०,०००/- ४. आयुर्वेद अस्पताल वैकल्पिक चिकित्सा स्तरोन्नति गर्दा थप शैयाका लागि प्रति शैया रु. ५,०००/- ५ आयुर्वेद क्लिनिक सेवा स्तरोन्नति गर्दा थप सेवाका लागि प्रति सेवा ५,०००/- अनुगमन समितिबाट प्रतिवेदन प्राप्त भएको मितिले ७ दिन भित्र
४० संघ संस्था सूची दर्ता नि:शुल्क सोही दिन
४१ बैंक ग्यारेण्टी फुकुवा पत्र निःशुल्क सोही दिन
४२ कार्य सम्पादन जमानत जम्मा गर्ने निःशुल्क सोही दिन
४३ मागका आधारमा सूचना/जानकारी प्रवाह प्रचलित कानुनले तोकेकोमा सोही बमोजिमको दस्तुर र अन्यको हकमा निःशुल्क सोही दिन/अन्य निकायसँग माग गरी उपलब्ध गराउनु पर्ने भए बढिमा सात दिन
४४ दरभाउ पत्र तथा बोलपत्र पुनरावलोकन निःशुल्क बढीमा ५ दिनभित्र
४५ नक्सापास विरुद्धको उजुरी रु. ५०/- सोही दिन
४६ गैर कानूनी निर्माण सम्बन्धी उजुरी रु. ५०/- सोही दिन
४७ सार्वजनिक सम्पत्ति अतिक्रमण गरी हानी नोक्सानी गरेको भन्ने उजुरी रु. ५०/- सोही दिन
४८ सम्बन्ध विच्छेद सिफारिस सम्बन्धी फिरादपत्र . सोही दिन/अन्य निकाय संग माग गरी उपलब्ध गराउनु पर्ने भए अधिकतम सात दिन
४९ ध्वनी लगायतका प्रदुर्षण सम्बन्धी उजुरी . .
५० प्रतिलिपि प्रमाण कागजातहरु लाग्ने दस्तुर .
५१ भवन नक्सा नामसारी . .
५२ घटना दर्ता तथा नाताप्रमाणित लाग्ने दस्तुर .

कार्यक्रमहरु

जिम्मेवार पदाधिकारी/कर्मचारी